मधेशको तनावपछि रवि लामिछानेले बोलाए कोशी र मधेशका सांसदलाई
shilapatra.com · Thu Jul 30 10:59:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कोशी र मधेशका सांसदसँग छलफल सुरु गरेका छन् । रास्वपाको संसदीय दलको कार्यालयमा छलफल गरेका हुन् ।
छलफलका लागि सवा चारमा सांसदहरूलाई बोलाइएको छ । सुनसरीको कप्तानगञ्जमा भएको दुई समूहवीचको तनावपछि मधेशमा पनि सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)