सिरहामा प्रदर्शन उग्र, एबी मलमा आगजनी
kendrabindu.com · Thu Jul 30 11:06:14 GMT 2026

सिरहा । सिरहामा जारी प्रदर्शन बिहीबार थप उग्र बनेसँगै आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। सुरक्षा अवस्था तनावपूर्ण बन्दै गएपछि प्रशासनले जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
प्रदर्शनका क्रममा गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)