सुनसरी जाँदै गृहमन्त्री गुरुङ
onlinekhabar.com · Thu Jul 30 11:02:48 GMT 2026

१४ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् ।
उनी प्रधानमन्त्री बालेन शाहलाई भेटेर केहीबेर अघिमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट निस्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)