आँबुखैरेनीका मेयरको उद्घोष : सुकुमवासीका घरमा डोजर चलाउँदैनौं
onlinekhabar.com · Thu Jul 30 11:03:03 GMT 2026

१४ साउन, पोखरा । तनहुँ आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान नगरी घर भत्काउने काम नगर्ने बताएका छन् । समस्या समाधान नगरी कोही डोजर लिएर आउँछ भने आफू छाती थाप्न उभिने चुमानको दाबी छ ।
वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई पहिले लालपुर्जा वितरण गर्नुपर्ने, विकल्प दिनुपर्ने र त्यसपछि मात्रै अतिक्रमण हटाउने काम गर्नुपर्ने उनको अडान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)