नेपालमा ईभीको संख्या ६३ हजार नाघ्यो
aarthiknews.com

काठमाडौं । नेपालमा विद्युतिय सवारी साधनको संख्या ६३ हजार नाघेको छ । गत आर्थिक वर्ष २०८/०८३ को अत्यसम्म नेपालमा ईभीको संख्या ६३ हजार २८० युनिट पुगेको हो ।
सरकारले सार्वजनिक गरेको राष्ट्रिय यातायात नीति २०८३ अनुसार पछिल्लो समयमा नेपाल भित्रिने सवारीसाधनमध्ये ७० प्रतिशत ईभी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)