अमेरिका र इरानलाई ‘इस्लामाबाद सम्झौता’मा फर्काउने प्रयासमा पाकिस्तान
barnanmedia.com · Thu Jul 30 10:56:08 GMT 2026

पाकिस्तानले अमेरिका र इरानलाई इस्लामाबाद सम्झौतामा फर्काउने प्रयास भइरहेको बताएको छ।
पाकिस्तानी स्रोतले संयुक्त राज्य अमेरिका र इरानबिचको तनाव कम गर्न मद्दत गर्ने कूटनीतिक प्रयास जारी राख्दै उनीहरूलाई इस्लामाबाद सम्झौतामा फर्कन आग्रह गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)