म्याग्दी बहुमुखी क्याम्पसलाई सबल बनाउन सहयोगको आवश्यकतामा जोड
newsofnepal.com · Thu Jul 30 11:07:46 GMT 2026

म्याग्दी।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसलाई शैक्षिक रुपमा सबल र सक्षम बनाउन सबै क्षेत्रबाट सहयोगको आवश्यकता औंल्याइएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा जिल्लामा क्रियाशील पत्रकारहरुसँगको भेटघाटका क्रममा उच्च शिक्षाको शैक्षिक धरोहरका रुपमा स्थापित यस क्याम्पसलाई थप सबल बनाउनको लागि सहयोग गर्नुपर्नेमा जोड दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)