कोलो–कोलोमा भोजिन्हाले लगाउने जर्सीको विषय अन्योल
baahrakhari.com · Thu Jul 30 11:07:23 GMT 2026
काठमाडौं । केप भर्डेका गोलकिपर भोजिन्हाको जर्सीको नाम अहिले अन्योलमा परेको छ । चिलीको क्लब कोलो–कोलोबाट खेल्दा उनको नाम के राख्ने भन्ने कुरा यतिबेला अन्योलमा परेको हो ।
गत जुलाईमा कोलो–कोलामा अनुबन्धित भएका उनको यो उपनाम हो । यस वर्ष सम्पन्न फिफा विश्वकप २०२६ मा भोजिन्हाले उक्त नामको जर्सी लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)