प्रधानमन्त्रीसँगकाे छलफलपछि गृहमन्त्री गुरुङ सुनसरी जाँदै
shilapatra.com · Thu Jul 30 11:04:00 GMT 2026

गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीतर्फ जान लागेका हुन् ।
सुनसरीमा पछिल्ला दिनदेखि उत्पन्न तनावपूर्ण अवस्थाको स्थलगत अनुगमन तथा वस्तुस्थितिबारे जानकारी लिन उनी त्यसतर्फ जान लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)