कोशी र मधेसका रास्वपा सांसदलाई सिंहदरबार बोलाइयो, रवि लामिछानेले विशेष निर्देशन दिने
nagariknews.nagariknetwork.com · Thu Jul 30 11:09:32 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेश र मधेस प्रदेशका आफ्ना सबै संघीय सांसदलाई आज अपराह्न सिंहदरबारमा उपस्थित हुन निर्देशन दिएको छ।
पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा हुने विशेष बैठकमा समसामयिक राजनीतिक विषयमा निर्देशन, मार्गदर्शन तथा आवश्यक अपिल गरिने जनाइएको छ। त्यसका लागि कोशी र मधेस प्रदेशका सम्पूर्ण सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन संसदीय दलले निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)