प्रधानमन्त्रीसँग छलफलपछि सुनसरी जाँदै गृहमन्त्री गुरुङ
kendrabindu.com · Thu Jul 30 11:12:06 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेपछि उनी त्यसतर्फ जान लागेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग भेटवार्ता सम्पन्न गरेर गृहमन्त्री गुरुङ केहीबेरअघि त्यहाँबाट बाहिरिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)