रवि लामिछानेले मधेश र कोशी प्रदेशका रास्वपा सांसदसँग बैठक बोलाए
onlinekhabar.com · Thu Jul 30 11:09:28 GMT 2026

१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मधेश र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपा सांसदसँग बैठक बोलाएका छन् ।
अहिले पौने ५ बजेबाट सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदलाई बैठकमा बोलाएका हुन् । सुनसरी र मधेश क्षेत्रमा फैलिएको समस्याबारे छलफल गर्न उनले यो बैठक डाँकेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)