सिरहाको गोलबजारस्थित एबी मलमा प्रदर्शनकारीद्वारा आगजनी
himalpress.com · Thu Jul 30 11:12:03 GMT 2026

काठमाडौँ- सिरहाको गोलबजारस्थित एबी मलमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
गोलबजार नगरपालिका-३ का वडाध्यक्ष धनप्रसाद लामाका अनुसार बिहीबार प्रदर्शनका क्रममा प्रदर्शनकारीले एबी मलमा आगो लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)