गृहमन्त्री गुरुङ सुनसरीको कप्तानगञ्ज जाने
ratopati.com · Thu Jul 30 11:16:04 GMT 2026

काठमाडौँ । सुनसरीसहित मधेसका विभिन्न जिल्लामा हिंसा भड्किएपछि गृहमन्त्री सुधन गुरुङ सुनसरीको कप्तानगञ्ज जाने भएका छन् । आज बिहीबार साँझ विराटनगर विमानस्थल हुँदै मन्त्री गुरुङ सुनसरीको कप्तानगञ्ज जान लागेका हुन् ।
उनीसँगै स्वस्थ्यमन्त्री निशा मेहता पनि त्यसतर्फ जान लागेको बुझिएको छ । गुरुङ गोली लागी मृत्यु भएका कप्तानगञ्जका ओमप्रकाश मेहताको घर पुगेर त्यसपछि सिराहा जाने कार्यक्रम रहेको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)