नेपाल-जापान आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना छः अध्यक्ष अग्रवाल
corporatenepal.com · Thu Jul 30 11:17:09 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल र जापानबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण तथा औद्योगिक आधुनिकीकरणका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको बताएका छन् ।
नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस एलुम्नाइ सोसाइटीद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले सो धारणा राखेका हुन । उनले नेपाल–जापान सम्बन्धलाई नयाँ आर्थिक उचाइमा पुर्याउन निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)