इरानले कुवेतमा गरेको आक्रमणमा परी एक नेपालीको मृत्यु
baahrakhari.com · Thu Jul 30 11:19:16 GMT 2026

काठमाडौं । इरानले बिहीबार बिहान उत्तरी कुवेतमा गरेको आक्रमणमा परी एकजना नेपाली नागरिकको मृत्यु भएको छ ।
एकजना नेपालीको मृत्यु भएको पुष्टि परराष्ट्र मन्त्रालयले गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)