क्षतिको पूर्ण विवरण संकलन गर्न चुनौतीपूर्ण भयो : प्रधानमन्त्री शाह
lokaantar.com

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न चुनौतीपूर्ण भएको बताएका छन् ।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको बताए । यद्यपि, नागरिकको जीवनरक्षाका लागि सरकार दृढताका साथ अघि बढिरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)