मोरङमा सर्वपक्षीय बैठक [फोटो फिचर]
nepalnews.com · Thu Jul 30 11:31:40 GMT 2026

मोरङ। सुनसरीमा दुई समुदायबीच हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार भइरहेको छ।
यसबीच जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक बोलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)