गोली लागेका सुभाष ठाकुरलाई उपचारका लागि काठमाडौं ल्याइँदै
nepalviews.com · Thu Jul 30 11:33:49 GMT 2026

काठमाडौं । सिरहामा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका सुभाष ठाकुरलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
गोली लागेर धनुसाधाम घार भएका अन्दाजी १८ वर्षीय सुभाष गम्भिर घाइते भएका हुन् । जनकपुर अस्पतामा प्रारम्भिक उपचारपछि उनलाज्ञ काठमाडौं रिफर गरिएको हो । सिराहामा गोली लागेर एक जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)