पसल बन्द गराउँदै हिँड्ने दुई व्यक्तिलाई आन्दोलनरत पक्षले नै पक्राउ गरी प्रहरीमा बुझाए
barnanmedia.com · Thu Jul 30 11:17:12 GMT 2026

विराटनगरमा जबर्जस्ती बजार बन्द गराउँदै हिँड्ने दुई जना उच्छृङ्खल व्यक्तिलाई युवाहरूले नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा बिहीबार विराटनगरको मुख्य बजार क्षेत्र बन्द गराउन खोज्ने जेपी पाण्डेसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)