कर्फ्यूको विस्तारसँगै चिन्ता बढ्दै, राष्ट्रपतिदेखि पूर्वराजासम्मबाट एकताको आह्वान
bbc.com · Thu Jul 30 12:46:37 GMT 2026

सुनसरीमा जिल्लाबाट सुरु भएको साम्प्रदायिक तनाव मधेश प्रदेशका केही जिल्लामा पनि देखिएपछि त्यसले चिन्ता बढाएको छ।
सुनसरीको देवानगन्जको घटनामा एक जनाको ज्यान गएपछि केही दिनयता त्यहाँ तनाव जारी थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)