प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने
kalakarmi.com · Thu Jul 30 11:41:48 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
उनले आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)