प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी
nepalpress.com · Thu Jul 30 11:41:11 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सम्बोधनको तयारी रहेको तर समय निश्चित भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)