राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन ओलीको आह्वान
setopati.com · Thu Jul 30 11:46:00 GMT 2026

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ओलीले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई उक्त आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)