करिब ११ लाख मूल्य बराबरका बिलबिजक नभएका मोबाइल सामग्री बरामद
techpana.com · Thu Jul 30 11:51:24 GMT 2026

काठमाडौं । दाङमा १० लाख ७५ हजार रुपैयाँ बराबरका बिलबिजक नभएका मोबाइल तथा मोबाइलका सामग्रीहरू प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका-१, पुल्चोकस्थित पूर्व-पश्चिम राजमार्गमा नियमित सवारीसाधन चेकजाँच गर्ने क्रममा ती सामग्री फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)