ओलीको आह्वान- राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट होऊँ
nepalpress.com · Thu Jul 30 11:51:37 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थितिमा राज्य पक्षबाट भएको बल प्रयोगको घटनाप्रति आपत्ति जनाएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै अमानवीय क्रम रोकिनुको सट्टा झन् उग्र बन्दै भएको बताएका हुन्। उनले जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालाहरूलाई चार बुँदे अपिल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)