सिरहा घटनामा डीएसपी पाल घाइते
baahrakhari.com · Thu Jul 30 11:52:10 GMT 2026

काठमाडौं । एकजनाको ज्यान जाने गरी बिहीबार सिरहामा भएको झडपमा जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं डीएसपी रमेशबहादुर पाल घाइते भएका छन् ।
प्रदर्शनकारीले हानेको ढुंगा लागेर उनको मुखमा चोट लागेको हो । डीएसपी पालले हेलमेटबाट चिप्लिएर आएको ढुंगाले ओठ काटिएको र चारवटा टाँका लगाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)