वीरगञ्जमा पनि निषेधाज्ञा जारी
kendrabindu.com · Thu Jul 30 12:03:18 GMT 2026

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रमा आज साँझदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)