कांग्रेसभित्र राजनीतिक सुकुम्बासीको रडाको
deshsanchar.com · Thu Jul 30 11:47:34 GMT 2026

भर्खरै श्रावण ६ गते स्वः विश्वेश्वरप्रसाद कोइरालाको पुण्यतिथिको मौका छोप्दै नेपाली कांग्रेसका ६ जना ठालुको रोहवरमा आयोजित कार्यक्रममार्फत गत पुसको विेशेष महाधिवेशनबाट निर्वाचित सभापति एवं अन्य पदाधिकारीको केन्द्रीय समितिलाई तथानाम गर्दै रिस, ईष्र्या, क्रोध, निन्दा, खिल्ली, अवज्ञा, धम्की सार्वजनिक भएपछि, ती महानुभावमा भरिएको राजनीतिक दरिद्रता र रित्तिएको भावनात्मक बुध्दिमत्ताको अनुभूतिपछिको आलेख तयार गरेको पृष्ठभूमि हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)