सभापति लामिछानेले मधेस र कोसीका रास्वपा सांसदहरू छलफल
barnanmedia.com · Thu Jul 30 11:58:44 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मधेस र कोसीका रास्वपा सांसदहरू छलफल गरिरहेका छन्।
कोसी र मधेस तनावग्रस्त बनेपछि संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले सांसदहरूसँग छलफल गरिरहेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)