ओलीले गरे राष्ट्रिय एकता र शान्तिका लागि आह्वान
barnanmedia.com · Thu Jul 30 11:55:47 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र शान्तिका लागि आह्वान गरेका छन्।
आज (बिहीबार) एक वक्तव्य जारी गर्दै उनले राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)