केपी ओलीको अपिल : अविलम्ब संवादको माध्यमबाट समाधान खोज्नुपर्छ
shilapatra.com · Thu Jul 30 12:06:00 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका र त्यसपछि सिरहालगायतका क्षेत्रमा उत्पन्न हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै संयमता, सामाजिक सद्भाव र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् ।
बिहीबार एक अपिल जारी गर्दै ओलीले सुनसरीमा राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा स्थानीय युवा ओमप्रकाश मेहताको तथा सिरहामा गोली लागेर गणेश यादवको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै, अन्य नागरिक घाइते भएको घटनाप्रति पनि पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)