‘लो बिडिङ’ नगर्न र उपयुक्त दररेटमा मात्र बोलपत्र पेस गर्न निर्माण व्यवसायी महासङ्घको निर्देशन
ratopati.com · Thu Jul 30 12:12:17 GMT 2026

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना सदस्य निर्माण व्यवसायीहरूलाई अत्यधिक न्यून अङ्क (लोबिडङ) मा बोलपत्र (टेन्डर) पेस नगर्न र आफूले काम सम्पन्न गर्न सक्ने उपयुक्त दररेटमा मात्र बोलपत्र हाल्न निर्देशन दिएको छ।
मध्यपूर्वमा जारी युद्धका कारण गत फेब्रुअरी २८ देखि इन्धन, बिटुमिन लगायतका निर्माण सामग्रीहरूमा अप्रत्याशित एवम् अत्यधिक मूल्यवृद्धि भई समग्र पूर्वाधार निर्माण क्षेत्र धराशायी हुने अवस्था बनेको भन्दै महासङ्घले आफ्ना सदस्यहरूलाई ध्यानाकर्षण गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)