सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल
clickmandu.com · Thu Jul 30 12:12:23 GMT 2026

काठमान्डौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि नेपाल उद्योग परिसंघले सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गरेको छ ।
नेपाल सदियौं देखिको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकोले हाम्रो विशिष्ट पनलाई कायम राख्दै सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्न परिसंघले अपिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)