वीरगञ्जमा निषेधाज्ञा
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा बिहीबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)