वीरगञ्जमा निषेधाज्ञा जारी
nepalnews.com · Thu Jul 30 12:16:51 GMT 2026

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रमा आज साँझदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)