‘अक्षरा’ को ‘नाचौँ न बरि लै’, छमछमी नाचे न्यान्सी र रिस्ता (भिडियो)
kalakarmi.com · Thu Jul 30 12:18:34 GMT 2026

काठमाडौं– आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘अक्षरा’ को तीज गीत ‘नाचौँ न बरि लै’ सार्वजनिक भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा फिल्ममा समावेश यो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो मुभिज डिजिटेनमेन्ट युट्युब च्यानलमार्फत हेर्न सकिने छ । गायिका समिक्षा अधिकारीले गाएको यो गीतलाई सुरेन्द्र रानाले लेखेका हुन् भने त कर्णराज गिरीले संगीतवद्ध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)