वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी
makalukhabar.com · Thu Jul 30 12:19:30 GMT 2026

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रमा आज साँझदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम आज साँझ ५ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)