‘देशले थप हिंसा धान्न सक्दैन, सबै गम्भीर र जिम्मेवार बनौँ’
nepalpress.com · Thu Jul 30 12:16:57 GMT 2026

काठमाडौं । पूर्वमन्त्री एवं श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले बढ्दो साम्प्रदायिक तनाव र हिंसा अन्त्यका लागि गम्भीर र जिम्मेवार बन्न सबैमा आव्हान गरेका छन् ।
‘हाम्रो देशले थप हिंसाको भार धान्न सक्ने अवस्था छैन । सरकारलाई तत्काल शान्ति-सुरक्षा सुदृढ गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही गरी सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछु’, किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)