राष्ट्रिय परिचयपत्रको ‘सिस्टम’मै समस्या, राहदानीलगायत १३ सार्वजनिक सेवा प्रभावित, सर्वसाधरणलाई सास्ती
baahrakhari.com · Thu Jul 30 12:17:57 GMT 2026

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको ‘एनआईडीएमआईएस’ प्रणालीमा समस्या देखिएपछि राहदानीलगायत १३ भन्दा बढी सार्वजनिक सेवाहरू प्रभावित भएका छन् ।
सार्वजनिक सेवा प्रभावित हुँदा सर्वसाधरणले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय परिचयपत्रको ‘एनआईडीएमआईएस’ प्रणालीमा समस्या आउँदा सबैभन्दा बढी राहदानी र सवारी लाइसेन्स बनाउन आउने सेवाग्राहीहरूलाई समस्या परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)