सभापति लामिछानेद्वारा कोसी र मधेसका सांसदसँग छलफल
nepalnews.com · Thu Jul 30 12:24:19 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिबारे कोसी र मधेस प्रदेशका सांसदहरुसँग छलफल गरिरहेका छन्।
सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा आज सभापति लामिछानेले प्रतिनिधिसभामा कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग संवाद जारी राखेको उनको निजी सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)