प्रधानमन्त्री बालेनले देशबासीका नाममा सम्बोधन गर्दै
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज बिहीबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
बिहीबार साँझ उनले सम्बोधन गर्न लागेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)