सुरक्षा अंगका प्रमुखहरु गृह मन्त्रालयमा, धार्मिक अगूवाहरुसँग छलफल
nepalpress.com · Thu Jul 30 12:28:16 GMT 2026

काठमाडौं । गृह मन्त्रालयमा धार्मिक नेताहरुसहित सुरक्षा अंगका प्रमुखहरुको बैठक बसेको छ ।
गृहमन्त्री सुधन गुरुङ भने सुनसरीतिर लागेका छन् । आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटपछि गृहमन्त्री सुनसरी हिँडेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)