कर्णालीका पूर्वमुख्यमन्त्री भन्छन्– जनताबाट निर्वाचित भएर पनि अन्यायमा परेँ
ratopati.com · Thu Jul 30 12:30:09 GMT 2026

सुर्खेत। कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले आफू जनताबाट निर्वाचित भएर पनि अन्यायमा परेको बताएका छन्। बिहीबारको संसद् बैठकमा बोल्दै शर्माले अन्यायमा परेको मान्छेले न्यायको पक्षमा लड्न सम्भव होला र ? भन्दै प्रश्न उठाए ।
सुरुमै उनले भने, ‘आफैँ महादेव उत्तानो परेँ कल्ले देला वर !’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)