मधेशका घटनामा भ्रामक सूचना नफैलाउन सञ्चारमन्त्री तिमिल्सिनाको आग्रह
kalakarmi.com · Thu Jul 30 12:28:38 GMT 2026

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मधेश प्रदेशमा पछिल्ला दिनहरूमा भएका हिंसात्मक घटनालाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमबाट भ्रामक र अपुष्ट सामग्री प्रसारण नगर्न आग्रह गरेका छन् ।
बिहीवार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री तिमिल्सिनाले सरकारले मधेशमा घटेका केही हिंसात्मक घटनालाई गम्भीरतापूर्वक लिएको र समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)