मधेश मन्त्रिपरिषद् बैठक : सबै पक्षसँग संयम र सहयोगको अपिल
nepalpress.com · Thu Jul 30 12:32:17 GMT 2026

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशको वर्तमान शान्ति–सुरक्षा अवस्थाबारे समीक्षा गर्दै नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासम्बन्धी घटनाको गम्भीर समीक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)