तनाव बढेपछि जनकपुरका शैक्षिक संस्था बन्द घोषणा
barnanmedia.com · Thu Jul 30 12:27:14 GMT 2026

तनाव बढेपछि जनकपुरधामसहित धनुषा जिल्लाका सम्पूर्ण शैक्षिक संस्था शुक्रबार बन्द घोषणा गरिएको छ ।
यहाँका निजी शैक्षिक संस्थाका छाता संगठनहरूले शुक्रबार एक दिन विद्यालय तथा क्याम्पस बन्द गर्ने निर्णय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)