आक्रामक बजार विस्तार योजनासहित ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरु, दराजलाई पछि पार्ने
corporatenepal.com · Thu Jul 30 12:35:06 GMT 2026

काठमाडौंः नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार डटकम आक्रामक बजार विस्तारको योजनासहित सञ्चालनमा आएको छ । बुधबार कार्यक्रम आयोजना गरी यो पार्टलको शुभारम्भ गरिएको हो ।
नेपालमा आयातित वस्तुहरू आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन् । यस प्रक्रियामा वस्तुको मूल्य तथा आपूर्तिमा अनिश्चितता रहने गरेको छ । चाइनाबजारले उपभोक्तालाई सहज तथा सुलभरुपमा सेवा दिने चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत स्तुती श्रेष्ठले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)