प्रदर्शनमा घाइते भएका रामलाई अस्पताल लगिदिने कोही भएनन्
annapurnapost.com · Thu Jul 30 12:37:22 GMT 2026

जनकपुरधाम : सुनसरी घटनाको प्रतिक्रियामा मधेशमा समेत आन्दोलन उग्र भइरहँदा जनकपुरमा प्रर्दशनको क्रममा घाइते भएका भोगेन्द्र कुमार रामलाई अस्पताल लगिदिने कोही भएनन्।
जनकपुरधाम उपमहानगरपालिका २० का राम प्रर्दशनमा सहभागी भइराख्दा उनलाई प्रहरीले लखेट्दै निर्घात कुटपिट गरेको थियो। कुटपिटबाट टाउको फुटेर रगत्ताम्य भएका उनी अस्पताल लगिदिनका लागि अर्काको सहयोग मागि राख्दा समेत सहयोग पाउन सकेनन् र अन्तमा एक्लै अस्पतालतर्फ हिंड्दै गए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)