फिफाले सुरू गर्याे अर्जेन्टिनी टोलीमाथि अनुसन्धान
neplays.com · Thu Jul 30 12:51:00 GMT 2026
विश्वकप २०२६ को फाइनलपछि देखिएको विवादास्पद घटनालाई लिएर फिफाले अर्जेन्टिनाविरुद्ध औपचारिक अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको छ।
स्पेनसँग १-० ले पराजित भएको फाइनल खेलपछि अर्जेन्टिनाका केही खेलाडी र टोलीका अधिकारी स्पेनका खेलाडीसँग विवादमा उत्रिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)